२०८२, २४ चैत्र बुधबार

काठमाडौं नैकापका ३२ वर्षीय श्याम श्रेष्ठको शव कारभित्र भेटियो

काठमाडौं नैकापका ३२ वर्षीय श्याम श्रेष्ठको शव कारभित्र भेटियो


काठमाडौं, २१ भदौ । काठमाडौंको स्वयम्भूमा रोकिराखेको करभित्र एकजना व्यक्तिको शव भेटिएको छ । स्वयम्भू स्तुपा जाने बाटोमा पार्किङ्ग गरेर राखेको गाडीमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । शव बिहीबार बिहान करीव १ बजे भेटिएको थियो ।

बा ७ च ७०२१ नम्बरको कारभित्र पछाडिको सिटमा फेला परेको शव काठमाडौको नैकापका ३२ वर्षीय श्याम श्रेष्ठको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठको मुखबाट फिँज आएकाले हत्याको आशंकामा प्रहरीले गरेको छ । शव पोस्टमार्टमाका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ११ : ३१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि