२०८२, १६ मंसिर मंगलबार

पत्रकार सडकमा, देशैभर आन्दोलन गर्ने चेतावनी

पत्रकार सडकमा, देशैभर आन्दोलन गर्ने चेतावनी


काठमाडौं, भदौ २२ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित नगर्न माग गदै विरोध प्रदर्शन गरेको छ ।शुक्रबार राजधानीको नयाँबानेश्वरमा प्रदर्शन गदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने फौजदारी कानुन संशोधन गर्न माग गरिएको हो ।मुलुकी संहितामा रहेको व्यवस्थाले सार्वजनिकस्थलमा तस्वीर खिच्नदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका गलत कामकोसमेत समाचार बनाउन नपाउने अवस्था आएको उनीहरुको भनाइ थियो ।

1D0-61B dumps

कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकी संहिताका केही प्रावधानले प्रेस स्वतन्त्रता कुन्ठित गरेकाले त्यसलाई तत्काल नसच्याए देशैभर आन्दोलन गर्ने चेतावनी दिए ।महासंघका उपाध्यक्ष दिलीप थापामगर, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, सम्पादक समाजका अध्यक्ष पुरु रिसाललगायतले नेता र सरकारलाई आफ्नो विगत नबिर्सन आग्रह गरेका थिए । विरोध कार्यक्रममा सत्ताधारी दलनिकट पत्रकारहरुका संगठनहरुको भने उपस्थिति थिएन ।

HPE6-A29 dumps

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ७ : २६ बजे

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर