२०८२, १५ माघ बिहीबार

राष्ट्रपतिबाट कृष्ण मन्दिरमा पूजा

राष्ट्रपतिबाट कृष्ण मन्दिरमा पूजा


काठमाडौं, भदौ १७ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ललितपुरस्थित कृष्ण मन्दिरमा पूजा अर्चना गरेकी छन् ।अपरान्ह कृष्ण मन्दिर पुगेकी राष्ट्रपति भण्डारीले मन्दिरको माथिल्लो तलामा पुगेर पूजा अर्चना गरेकी हुन् ।

मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले टीका तथा प्रसाद ग्रहण गरिन् । कृष्ण अष्टमीको अवसरमा राष्ट्राध्यक्षबाट कृष्ण मन्दिरमा पूजा गर्ने चलन छ ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ७ : १७ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम