२०८३, २५ आश्विन सोमबार

राष्ट्रपतिबाट कृष्ण मन्दिरमा पूजा

राष्ट्रपतिबाट कृष्ण मन्दिरमा पूजा


काठमाडौं, भदौ १७ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ललितपुरस्थित कृष्ण मन्दिरमा पूजा अर्चना गरेकी छन् ।अपरान्ह कृष्ण मन्दिर पुगेकी राष्ट्रपति भण्डारीले मन्दिरको माथिल्लो तलामा पुगेर पूजा अर्चना गरेकी हुन् ।

मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले टीका तथा प्रसाद ग्रहण गरिन् । कृष्ण अष्टमीको अवसरमा राष्ट्राध्यक्षबाट कृष्ण मन्दिरमा पूजा गर्ने चलन छ ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ७ : १७ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र