२०८३, २५ श्रावण मंगलबार

सडकैपिच्छे कर !

सडकैपिच्छे कर !


काठमाडौं, भदौ १५ : आन्तरिक स्रोत वृद्धि गर्ने भन्दै मध्यविन्दु नगरपालिकाले सडक कर लिन सुरु गरेको छ । सबै वडाका पक्की सडकमा नगरपालिकाले ढाट तेस्र्याएर कर असुल्न थालेको हो । नगरपालिकाका आलोक चक्रपथका चार ठाउँमा कर असुलीका लागि ढाट राखिएका छन् ।

साबिकको जिविसको योजनाअन्तर्गत निर्माण भएका सडकमात्रै होइन, पुर्वपश्चिम राजमार्गमै पनि नगरपालिकाले सडक कर लिने गरेको छ । साउनबाट असुली सुरु गरेका हौ, नगरपालिका सुचना अधिकृत घनश्याम गाहले भने, नगरपालिकाको आम्दानी बढाउन कर लगाउनुको विकल्प नभएर लिन थालेको हो ।
-कान्तिपुर दैनिक

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ७ : २६ बजे

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।

नागढुंगा सुरुङमार्गमा अब नगदको झन्झट सकियो, क्यूआरबाटै शुल्क तिर्न मिल्ने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे सिंहदरबारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आजका लागि मन्त्रिपरिषद्को बैठक

नगरपालिकाको सहयोगमा फेरिएको सोह्रसय वर्ष पुरानो नन्दिकेश्वर महादेव मन्दिर

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ मा रहेको १६००

अब मोबाइलमै हेर्न सकिनेछ ‘बिल जितौं’को हिसाब, माछापुच्छ्रे बैंकले ल्यायो नयाँ सुविधा

काठमाडौं । बिल काट्ने र डिजिटल भुक्तानी गर्ने ग्राहकलाई पुरस्कार