२०८३, ५ जेष्ठ बुधबार

महिलालाई पटक्कै मन नपर्ने पुरुषको ५ बानीहरु

महिलालाई पटक्कै मन नपर्ने पुरुषको ५ बानीहरु


काठमाडौं । कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । अनि आफुलाई प्रपोज गर्ने केटा के कस्तो छ भनेर स्पस्ट हुन जरुरत छ ।

तर यो बिषयमा सबै भन्दा पहिला आफुले प्रपोजको लागि मन पराएको केटिले मेरा कुन कुरा मन पराउछिन् र कुन कुरा मन पराउदिन भनेर जान्नु केटाहरुका लागि अत्यन्त महत्वपुर्ण बिषय हो केटीहरु यस्ता केटाहरुलाई पटक्कै मन पराउदैनन्स् ।

१.आफ्नै तारिफ आफै गर्ने पुरुषः आफ्नै तारिफ गर्ने पुरुषलाई फिटिक्कै मन पराउँदैनन् । त्यसैले पुरुषबाट टाढा भाग्न खोज्छन ।

२.फ्लर्ट गर्ने पुरुष : पुरुषमा फ्लर्ट गर्ने बानी सामान्यतय सबैमा हुन्छ तर यस्ता पुरुष जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा भाग्न खोज्छन ।

३.सधैं प्रश्न गर्ने पुरुष : पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै पोजेटिव भएको हामीले देखेका छौं । प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई खासै मन परेको भेटिदैन ।

४.पुरुष मित्रसँग इर्ष्या गर्ने पुरुष :धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले इर्ष्या नै गरेका हुन्छन् ।

यस्ता पुरुषले सधैं यो हेर्नुपर्छ कि उनको सामाजिक जीवनमा को छन् र को छैनन् । यदि तपाईंको पनि यस्तै बानी छ भने आफ्नो बानी सुधार्नुहोस् ।

५. केयर नगर्ने पुरुष : महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ ।

यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई नजरअन्दाज गरेर त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।

एजेन्सी

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ९ : २७ बजे

कर्णालीको ‘तेल सपना’ संकटमा? संसदमा सडक विस्तारको चर्को माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अमेरिका-पश्चिमलाई चुनौती दिने नयाँ धुरी ? गहिरिँदै चीन-रूस सम्बन्ध

काठमाडौं । विश्व राजनीतिमा नयाँ शक्ति समीकरण तीव्र रूपमा देखिन

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई वटा

सदनमा फेरि तनाव : हर्क नरोकिने, सभामुखको कडा चेतावनी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले फेरि विरोध