२०८२, ११ चैत्र बिहीबार

दूरसंचारको अध्यक्षमा तीन नाम सिफारिस, मन्त्रिपरिषदले हटाएका दिगम्बर झा फेरी अध्यक्ष बन्ने दाउमा

दूरसंचारको अध्यक्षमा तीन नाम सिफारिस, मन्त्रिपरिषदले हटाएका दिगम्बर झा फेरी अध्यक्ष बन्ने दाउमा


काठमाडौं १३ भदौ : सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि तयार गरेको नामावली मन्त्रीपरिषदमा पठाएको छ ।आगामी मन्त्रीपरिषद्को बैकठमा त्यसबारे छलफल हुने सूचना मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिएका छन् । अध्यक्षको लागि मन्त्रालयले आवेदन समेत खुल्ला गरेको थियो ।

उक्त आवेदनमा आएका नामहरुबाट तीन जनाको नाम मन्त्रीपरिषदमा पठाएको स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार सुशील घिमिरे, दिगाम्बर झा र पुरुषोत्तम खनाललाई अध्यक्षमा सिफारिस गरिएको छ । दिगम्बर झा भर्खरै प्राधिकरणबाट हटाइएका व्यक्ति हुन् । उनलाई असार २० गतेको मन्त्रिपरिषद्को बैठकले हटाएको थियो । उनले आफू पुनः अध्यक्ष बन्नयोग्य रहेको भन्दै आवेदन दिएका हुन् ।

सुशील घिमिरे सञ्चार मन्त्रालयको सचिवका रुपमा पनि काम गरिसकेका व्यक्ति हुन् । उनलाई मन्त्रालयले प्राथमिकतामा राखेको स्रोतको दावी छ । त्यस्तै पुरुषोत्तम खनाल प्राधिकरणकै वरिष्ठ निर्देशकका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ९ : ०१ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे