२०८२, १४ मंसिर आईतबार

शिक्षक कतै शून्य, कतै बढी

शिक्षक कतै शून्य, कतै बढी


काठमाडौं, भदौ ९ :देशका दुई हजार ५५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५०४ विद्यालयमा शिक्षक दरबन्दी छैन । तीन हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । कपिलवस्तु स्थानीय तहपिच्छे प्राथमिक विद्यालयहरूमा विद्यार्थी अनुपात र शिक्षक दरबन्दीबीच ठूलो अन्तर छ ।

कुनै विद्यालयमा शिक्षक बढी छन् भने कुनैमा कम्ती । वाणगंगा गाउँपालिकामा २५ विद्यार्थीबराबर एक शिक्षकका दरले दरबन्दी छ । कपिलवस्तुकै विजयपुर गाउँपालिकामा १२६ विद्यार्थी बरारबर एक शिक्षक छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ । यो तथ्यांक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले तयार पारेको हो । शिक्षक दरबन्दी मिलाउन सरकारलाई सुझाव दिने उद्देश्यले गठित कार्यदलले प्रदेश÷प्रदेश पुगेर स्थानीय तहहरूको शिक्षक विवरण तयार पार्न थालेको छ।

प्रकाशित मिति : २०७५, ९ भाद्र शनिबार  ८ : ०६ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको