२०८२, १२ चैत्र शुक्रबार

बिरामीलाई गुणस्तरहीन औषधि

बिरामीलाई गुणस्तरहीन औषधि


काठमाडौं, भदौ ९ : ‘ब्राण्ड नेम’का आधारमा औषधि सिफारिस गर्दा चिकित्सकले कमिसनको लोभमा कुनै एउटा कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन् र त्यासो गर्दा औषधि महंगो हुने ठानिन्थ्यो । तर अहिले औषधि ‘प्रेस्क्राइप’ गर्दा चिकित्सकले जेनेरिक नाम लेख्नुपर्ने कानुनी व्यवस्था ल्याइँदै छ ।

अब फेरि फार्मेसीले कमिसनको लोभमा गुणस्तरहीन औषधि बेच्नसक्ने देखिएको छ । औषधि व्यवस्था विभागले भने औषधिको जेनेरिक नाम लेख्दा उपभोक्तालाई औषधि धेरै सस्तोमा बेच्न सकिने जनाएको छ ।

तर, व्यवसायीहरूले जेनेरिक नाममा जुन कम्पनीले फार्मेसीलाई बढी कमिसन दिन्छ त्यही मात्र बेच्ने भएकाले बिरामी गुणस्तरहीन औषधि सेवन गर्न आशंका गरिएको छ । औषधिको जेनेरिक नाममा फार्मेसीले जुनसुकै कम्पनीको औषधि दिनसक्ने भएकाले बिरामी निको हुन समस्या हुने उत्पादकहरू बताउँछन् ।
-गोरखापत्र

प्रकाशित मिति : २०७५, ९ भाद्र शनिबार  ७ : ५६ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे