२०८२, ११ चैत्र बिहीबार

सुचनामा अंकुश लगउँदै सरकार : विवरणा पाउन सातै सर्त !

सुचनामा अंकुश लगउँदै सरकार : विवरणा पाउन सातै सर्त !


काठमाडौं, भदौ ७: सरकारले कुनै पनि सुचना संकलनकर्तालाई सातवटा पुर्वसर्त पुरा गरेपछि मात्र सुचना उपलब्ध गराउने भएके छ । प्रतिनिधिसभामा दर्ता वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा सातवटा पुर्वसर्त पुरा नगरीकन कसैले पनि सरकारी नियकायाट सुचना प्राप्त गर्न नसक्ने व्यवस्था छ ।

विधेयकम सुचना संकलन गर्ने समय, सुचनाको विषयवस्तु, प्रकृति, सुचना माग्नुको उदेश्य, सुचना परीक्षण विधि र प्रक्रिया, संकलित सुचना गोप्य राख्ने सुनिश्चितता र सुरक्षाका विषयमा सुचना माग गर्नेले पहिलो नै खुलाउनुपर्ने पुर्वसर्त राखिएको छ ।, आजकोनागरिक दैनिकमा पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ६ : २१ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे