२०८२, ११ चैत्र बिहीबार

इद मनाउने क्रममा झडप : दुई राउण्ड हवाई फायर, १० घाइते , स्थिती तनावग्रस्त

इद मनाउने क्रममा झडप : दुई राउण्ड हवाई फायर, १० घाइते , स्थिती तनावग्रस्त


जनकपुर, ६ भदौ: महोत्तरीको लोहारपट्टीमा इद मनाउने क्रममा झडप भएपछि स्थिती तनावग्रस्त भएको छ। महोत्तरीको लोहारपट्टीको महदैयामा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।

झडपमा परी १० जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जनकपुर लगिदै गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर-इद आज उत्साहका साथ मनाइरहेका छन्।

तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल-जुहा’ पनि भन्ने गरिन्छ। यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ। इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। समाचारको पूर्व विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  १० : ११ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे