२०८३, ६ कार्तिक शुक्रबार

के तपाईँ रुघा खोकीले ग्रस्त हुनुहुन्छ ? निको पार्न अपनाउनुस् यस्ता घरेलु उपचार विधि

के तपाईँ रुघा खोकीले ग्रस्त हुनुहुन्छ ? निको पार्न अपनाउनुस् यस्ता घरेलु उपचार विधि


यी समयमा मौसम बदलिने, हावा चल्ने हुँदा, रुघा खोकीको समस्याले सताउने गर्छ। रुघा खोकीलाई सामान्य मान्ने गरिएता पनि यसले दैनिक जीवनलाई असहज बनाइदिन्छ, शरीर शिथिल बनाइदिन्छ र अरु रोगहरु समेत निम्त्याउन सक्छ।

रुघा खोकीले ग्रस्त पार्न थालेपछि हामीले मेडिकलबाट औषधि ल्याएर खाने गर्छौं, जसले शरीरमा बेफाइदा समेत गर्न सक्छ। त्यसैले यहाँ केही त्यस्ता घरेलु उपचार विधि बारे चर्चा गरिएको छ, जसले तपाईंको समस्यालाई, तपाईंको शरीरलाई केही नोक्सान नगर्ने गरि निको पारिदिन सक्छन् ।

चार वटा ल्वाङ्गलाई पानीमा उमालेर दैनिक दुई पटक पिउनालॆ खोकी निको हुन्छ । यसरि पिउँदा पानी चिसो भइसकेको हुनु हुँदैन । ल्वाङ्गले सम्पूर्ण मुखको उपचार गर्ने हुँदा, यो खोकी मात्र नभएर, दांत, गिजा लगायत मुख सम्बन्धि अन्य बिमारीका लागि पनि लाभदायक हुन्छ। बेसार, थोरै घिऊ र मह मिलाएर खानाले पनि रुघाखोकी निको हुन्छ । यो खाएपछि दुई घण्टासम्म पानी पिउनु हुँदैन ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ७ : ५३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा