२०८२, १५ मंसिर सोमबार

सवल र समृद्ध नेपाल निर्माणका लागि पत्रकारिता : सचेतक तामाङ

सवल र समृद्ध नेपाल निर्माणका लागि पत्रकारिता : सचेतक तामाङ


कञ्चनपुर, ४ भदौ प्रदेश नं ७ का नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले समृद्ध मुलुक निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । कञ्चनपुर भीमदत्तनगरमा आयोजित जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको छैटौ वार्षिकोत्सव समारोहमा उहाँले भन्नुभयो, “समृद्धिको सपना सकार गर्न सबै लाग्नुपर्दछ ।”

प्रमुख सचेतक तामाङ्गले मुलुक अहिले समृद्धितर्फ उन्मुख भएको छ, समृद्धि सबैको सपना पनि होे भन्दै यसका लागि पत्रकारिता क्षेत्रले सक्रिय सहयोग गर्नुपर्छ बताउनुभयो । “अब समृद्धिका लागि पत्रकारिता गरिनुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्र र राष्ट्रियतालाई आँच पुग्ने किसिमका सूचना प्रवाहलाई रोकी समाज रुपान्तरणका लागि पत्रकारिता गर्नुपर्छ ।”

प्रमुख सचेतक तामाङ्गले पत्रकार भएर देशका लागि त सोच्नै प¥यो, त्यसमा पनि विशेषगरी कञ्चनपुरलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरा अलि बढी नै सोच्नुपर्छ भन्नुभयो ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ८ : ५० बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको