२०८२, १५ मंसिर सोमबार

बसले टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ८ घाइते

बसले टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ८ घाइते


महोत्तरी, भदौ ४ । महोत्तरी जिल्लाको बर्दिबासमा सोमबार सवारी–साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अरु ८ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट नारायणगढ जाँदै गरेको मे१ख २५३७ नम्बरको यात्रीबाहक बसले ज१ख ११२६ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पोचालक बर्दिबास नगरपालिका वडा नम्बर–५ बस्ने ५० वर्षीय होमबहादुर लोप्चनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।घाइतेको बर्दिबासस्थित शुभ तथा जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ७ : ४५ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको