२०८३, ७ कार्तिक शनिबार

काभ्रेको बनेपामा गाडीको ठक्करले महिलाको मृत्यु, मृतकको परिचय खुल्न सकेन

काभ्रेको बनेपामा गाडीको ठक्करले महिलाको मृत्यु, मृतकको परिचय खुल्न सकेन


बनेपा : काभ्रेको बनेपा नगरपालिका वडा नं ८ बसपार्क पछाडि सवारी साधनको ठक्करले महिलाको मृत्यु भएको छ । गाडी ब्याक गर्ने क्रममा महिलालाई ठक्कर दिदा महिलाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार महिला सडक पेटीमा मागेर खाने गर्थिन् । मृतकको नाम थर र ठेगाना खुल्न सकेको छैन । प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा दुई वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। काभ्रेको पाँचखाल नगरपालिकाको हुन सक्ने बताए । घटना हिजो दिउसो भएको थियो ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  १० : १९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना