२०८२, ११ चैत्र बिहीबार

काभ्रेको बनेपामा गाडीको ठक्करले महिलाको मृत्यु, मृतकको परिचय खुल्न सकेन

काभ्रेको बनेपामा गाडीको ठक्करले महिलाको मृत्यु, मृतकको परिचय खुल्न सकेन


बनेपा : काभ्रेको बनेपा नगरपालिका वडा नं ८ बसपार्क पछाडि सवारी साधनको ठक्करले महिलाको मृत्यु भएको छ । गाडी ब्याक गर्ने क्रममा महिलालाई ठक्कर दिदा महिलाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार महिला सडक पेटीमा मागेर खाने गर्थिन् । मृतकको नाम थर र ठेगाना खुल्न सकेको छैन । प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा दुई वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। काभ्रेको पाँचखाल नगरपालिकाको हुन सक्ने बताए । घटना हिजो दिउसो भएको थियो ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  १० : १९ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे