२०८३, ११ भाद्र शुक्रबार

बनेपामा सवारी साधनले ठक्कर दिदा महिलाको मृत्यु

बनेपामा सवारी साधनले ठक्कर दिदा महिलाको मृत्यु


काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका वढा नं ८ बसपार्क पछाडि सवारी साधनले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ । गाडी ब्याक गर्दा महिलालाई ठक्कर दिदा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार महिला सडकमा मागेर खाने गर्थिन्,’ शाहले भने काभ्रेको पाँचखाल नगरपालिकाको हुन सक्ने बताए । प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  १० : १७ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री