२०८३, १४ आश्विन बिहीबार

पासाङल्हामु राजमार्ग बन्द, यात्रुहरु बीच बाटोमै अलपत्र

पासाङल्हामु राजमार्ग बन्द, यात्रुहरु बीच बाटोमै अलपत्र


नुवाकोट, ३ भदौ : पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ ।

आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक नै कटान भएकाले निर्माणका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ८ : ४५ बजे

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका

देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

झापा आन्दोलनका योद्धा बस्नेतको संघर्ष इतिहासमै अमिट छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका

घनेन्द्र बस्नेतको निधनपछि एमाले केन्द्रीय सदस्यको सपथ स्थगित

काठमाडौं । झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको