२०८३, ३१ श्रावण सोमबार

सिरहाको लहानमा प्रतिबन्धित लागुऔषध सहित चार युवा पक्राउ

सिरहाको लहानमा प्रतिबन्धित लागुऔषध सहित चार युवा पक्राउ


लहान, १ भदौ प्रतिबन्धित लागुऔषध खरिदबिक्री गरिरहेका अवस्थामा प्रहरीले सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुरबाट चार युवालाई पक्राउ गरेको छ ।

लहान नगरपालिका–१३ बस्तीपुरस्थित आँप बगैचामा झुपडी बनाई लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा लहान नगरपालिका–११ निवासी १८ वर्षीय विक्रमकुमार सदाय, लहान नगरपालिका–१३ निवासी २६ वर्षीय नन्दकुमार महतो तथा १९ वर्षीय दिलीपकुमार सदाय र धनगढी नगरपालिका–११ निवासी १९ वर्षीय सुरजकुमार सदायलाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जानकारी दिएको हो ।

पक्राउ परेकाहरुको साथबाट खरिद बिक्रीका लागि राखिएको फेनारगन २९३ एम्पल लुपिजेसिक २९३ एम्पल, डाइजेल्याब २९३ एम्पल र ना३२प ७३०६ र स६प ४२३ नम्बरको २ वटा मोटरसाइकलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ९ : २० बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा