२०८३, २९ असार मंगलबार

पहिराले तीन घर पुरियो

पहिराले तीन घर पुरियो


धादिङ, १ भदौ: धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ छापथोकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएको छ । स्थानीय देवबहादुर आले, तालबहादुर आले र टीकाबहादुर आलेको घरमाथिबाट आएको पहिरोले पुरिएर उनीहरुको घर पूर्णरुपमा क्षति पुगेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु थापाले जानकारी दिनुभयो ।

घर पुरिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : १३ बजे

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना

भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका