२०८३, २४ श्रावण सोमबार

भेरी नदी थुनियो, पहिरोले १५ घर बगायो

भेरी नदी थुनियो, पहिरोले १५ घर बगायो


जाजरकोट, साउन २९ । जाजरकोटको र रुकुमको सिमानामा ठूलो पहिरो जाँदा १५ ओटा घर बगाएको छ भने भेरी नदी थुनिएको छ । सोमबार राति परेको वर्षाका कारण जाजरकोट नगरपालिका वडा नम्बर–१२ र रुकुमको छहरे बगरमा ठूलो पहिरो जाँदा घर बगाएको हो । पहिरोका कारणले नदी नै थुनिँदा सिमानाको बजार नै जोखिममा परेको छ ।

पहिरोका कारण डोल्पा जाने एकमात्र छहरे बगर र तल्लो बगरमा रहेको पुल जोखिममा परेको छ । अहिले जोखिममा परेका बस्तीलाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा सार्दैछ । अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ४ : २१ बजे

अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु, नेता महेश बस्नेतद्धारा उद्घाटन

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री