२०८२, १५ मंसिर सोमबार

काभ्रेमा भुकम्पको टहरो पहिरोले बगायो १८ महिनाको बालक मृत्यु, आमा बा घाइते  

काभ्रेमा भुकम्पको टहरो पहिरोले बगायो १८ महिनाको बालक मृत्यु, आमा बा घाइते  


मण्डनदेपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० नारिनखर्कमा वर्षाका कारण आएको पहिरोमा परि एक वालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार विहान पहिरोमा परि स्थानीय हेमबहादुर तामाङको १८ महिनाका छोरा दिपक तामाङको मृत्यु भएको हो ।

घरभन्दामाथिबाट आएको पहिरोले तामाङको घर क्षति हुनुको साथै दुई वटा जस्ताको टहरा समेत बगाएको छ । पहिरोमा परि होमबहादुर तामाङ र श्रीमती सीतामाया तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक रविराज थापलियाले बताए ।

प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार  १० : १३ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको