२०८३, २९ असार मंगलबार

पहिरोका कारण विपि राजमार्ग सडक खण्डा अबरोध (फोटो फिचर)

पहिरोका कारण विपि राजमार्ग सडक खण्डा अबरोध (फोटो फिचर)


धुलिखेल । पहिरोका कारण विपि राजमार्गमा सडकखण्डा अबरुद्ध भएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेत हसेरा भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको धुलिखेल नगरपालिका वडा नं ११ का अध्यक्ष विष्णु काभ्रेलीले जनाएको छ । वर्षातका कारण पहिरो पहिरो खसेपछि विपि राजमार्गमा सवारी साधन चल्न सकेको छैन । सडक अबरुद्धले गर्दा सयौ सवारी साधान र यात्रुहरु बीचबाटोमै विचल्लीमा परेका छन् ।

धुलिखेल वडा नं ११ का अध्यक्ष विष्णु काभ्रेलीका अनुसार सडक डिभिजन कार्यालय, स्थानीय र प्रहरी प्रशासनको सक्रियतामा राजमार्ग खोल्ने प्रयास भैरहेको छ ।

प्रकाशित मिति : २०७५, ११ श्रावण शुक्रबार  ८ : ०३ बजे

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना

भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले