२०८३, ७ कार्तिक शनिबार

बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काभ्रेको बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार दिउँसो टिपरले ठक्कर दिदाँ काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ खनालाथोकका ४८ बर्षीय जीत बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । तामाङको मृत्युपछि बनेपा बजार तनाब ग्रस्त बनेको थियो ।

इलाका प्रहरी कार्यालय बनेपाले ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएको छ । आक्रोसित भिडले ठक्करदिने टिपरमा आगजनी समेत गरेका छन् ।

प्रकाशित मिति : २०७५, ७ श्रावण सोमबार  २ : ४१ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने