२०८३, २५ आश्विन सोमबार

बेथानचोक गाउँपालिकामा जेसिज गठन

बेथानचोक गाउँपालिकामा जेसिज गठन


काभ्रेको बेथानचोक गाउँपालिकामा जेसिज गठन गरिएको छ । मुक्तिनाथ तिमल्सिनाको अध्यक्षतामा जेसिजको प्रस्तावित कार्यकारिणी समिति गठन गरिएको हो ।

समितिको महासचिव राजदेव तामाङ, कोषध्यक्ष डिगमान तामाङ कानुनी सल्लाहकार राजेश तिमल्सिना, कार्यकारिणी उपाध्यक्ष बलराम बजगाई उपाध्यक्षहरु कमल नेपाल, गोविन्द तिमल्सिना, प्रदिप आचार्य, ज्ञान बहादुर तामाङ र तालिम संयोजकमा रोशन तिमल्सिना रहेका छन् ।
कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष भगवान घिमिरे, वडा नं ३ का वडा अध्यक्ष दिल बहादुर श्रेष्ठ, पार्वती माविका प्रअ गोविन्द प्रसाद शर्मा, लगायतका स्थानीयले जेसिज गठन भएको खुशी ब्यक्ति गर्दै सफलताको शुभकामना दिएका थिए ।

संस्थाको नियम अनुसार भकुण्डे बेसी जेसिसको मातृत्वमा उक्त जेसिज गठन गरिएको हो । जेसिज गठनको क्रममा भकुण्डे जेसिजका अध्यक्ष रुकमणि सिग्देलको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७५, ३ असार आईतबार  २ : ०९ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम