२०८३, १३ भाद्र आईतबार

वरिष्ठ कलाकार भीमबहादुर थापा रहेनन्

वरिष्ठ कलाकार भीमबहादुर थापा रहेनन्


काठमाडौं । परिवारको इच्छा विपरित गल्लाहरुको पछि लागेर लाहुरे बनेका वरिष्ठ कलाकार भीमबहादुर थापाको मंगलबार राति निधन भएको छ । खोटाङको दुर्गम वस्तीमा गाई चराउन गोठालो गएको बेला जंगलबाटै लुकुछिपी गल्लाको पछि लागेर लाहुरे बनी विश्वयुद्ध लडेका थापा सेनाबाट फर्किएपछि कला क्षेत्रमा लागेका थिए । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित थापाको निधन ९२ वषको उमेरमा गत मंगलबार राति २ बजेतिर उनको निवास काठमाडौंको मैतीदेवीमा भएको थियो । कलाकार थापाले दर्जनौं चलचित्र, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिफिल्म ‘तीतो सत्य’को अभिनयले उलाई थप लोकप्रिय बनाएको थियो ।

प्रकाशित मिति : २०७५, ३१ जेष्ठ बिहीबार  ९ : ०९ बजे

बाढीको पीडामा चीनको ठूलो साथ, नेपाललाई नगद र राहतसहित ३३ करोड बढी सहयोग

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि चीनले राहत सहयोग थप

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलीयन कम्पनीको एक करोड एक लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको

केरुङको बाटो बन्द, नाडामा गाडीको बुकिङ धमाधम! व्यवसायी भन्छन्– ‘दशैंमै डेलिभरी’

काठमाडौं । भोटेकोशी बाढीले चीनबाट गाडी आउने मुख्य केरुङ नाका

बाढीपीडितका लागि MAXUS नेपालको ७० लाख ‘सहयोग प्याकेज’

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepal ले हालैको विनाशकारी बाढीबाट

बाढीपीडितका लागि नेपाल बैंकको दरिलो साथ, ३ करोड १ लाख सहयोग

काठमाडौं । रसुवा र नुवाकोटका बाढीपीडितका लागि नेपाल बैंकले ३