२०८३, १६ जेष्ठ आईतबार

काभ्रेको ग्राण्डसमर प्यालेसको स्वीमिङ्ग पुलमा विद्यार्थीको मृत्यु

काभ्रेको ग्राण्डसमर प्यालेसको स्वीमिङ्ग पुलमा विद्यार्थीको मृत्यु


बनेपा, काभ्रे । काभ्रेको बनेपा नगरपालिकाको जनागालमा रहेको ग्राण्डसमर पार्टी प्यालेसको स्वीमीङ पुलमा पौडी खेल्दा एक विद्यार्थीको मृत्यु भएको छ । आईतबार पौडी खेल्ने क्रममा पनौती नगरपालिका वडा नं ८ को बर्ष १६ को अभिषेक बञ्जाराको मृत्यु भएको हो ।

मृतक बञ्जरा बनेपाको निष्ट कलेजमा ११ कक्षामा अध्ययनरत रहेका थिए । उनी कलेजका साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले जनाएका छन् ।

प्रकाशित मिति : २०७५, १३ जेष्ठ आईतबार  ८ : ५५ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण