२०८३, ३१ भाद्र बिहीबार

मोदीलाई हेर्ने अाउने माथि प्रहरीले गर्याे लाठीचार्ज

मोदीलाई हेर्ने अाउने माथि प्रहरीले गर्याे लाठीचार्ज


जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा अत्यधिक सर्वसाधरणा उपस्थित भएपछि प्रहरीले बल प्रयाेग गरेकाे छ ।भिड ब्यवस्थापनमा प्रहरीलाइ हम्मे हम्मे परिररहेकाे छ ।

अभिनन्दन हुने स्थल रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ । स्थानीयहरू ठेलमठेल गर्दै बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले सामान्य लाठीचार्ज गरेको हाे ।

स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरेकाे थियाे । रंगभूमि मैदानमा बिहानैदेखि सर्वसाधरणाकाे भिड लागेकाे छ । त्याे भिड हेर्दा अनुमान गरिए भन्दा बढी स्थानीयकाे सहभागिता हुने देखिएकाे छ ।

प्रकाशित मिति : २०७५, २८ बैशाख शुक्रबार  ९ : ३३ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण