२०८३, २५ आश्विन सोमबार

अाेली र प्रचण्डबीच वान टु वान वार्ता

अाेली र प्रचण्डबीच वान टु वान वार्ता


काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वान टु वान सम्वाद सकिएको छ । दुई नेताबीच झण्डै साढे २ घण्टा चलेको उक्त सम्बादमा केपी ओलीको ट्वीट र पार्टी एकताका सम्बन्धमा छलफल भएको बुझिएको छ ।

यद्यपी वार्ताबारे नेताहरुले कुनै प्रतिकृया दिएका छैनन । झण्डै २ घण्टा वार्ता भयो, तर के विषयमा भयो भन्ने जानकारी छैन’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारेमा दुई नेताबीच छलफल हुने बताइएपनि पार्टी एकता र सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीको एकलौटी व्यवहारका बारेमा कुराकानी भएको बताइएको छ । तपाईले गर्नुभएको त्यो ट्विट कोप्रति लक्षित थियो भन्ने प्रचण्डको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘मैले अर्कैथोक सोचेको थिएँ, तर त्यस्तो भाषामा टि्वट गर्दिएछन्’ भन्ने जवाफ दिएका थिए ।

प्रकाशित मिति : २०७५, २६ बैशाख बुधबार  २ : ३० बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम