२०८३, १० जेष्ठ सोमबार

पनौतीको अरुणोदयमा स्वास्थ्य शिविर

पनौतीको अरुणोदयमा स्वास्थ्य शिविर


पनौती÷काभ्रेको पनौतीमा रहेको अरुणोदय माविले गौतम बुद्ध अन्तराष्ट्रिय मुटु अस्पताल काठमाण्डौंको सहयोगमा शनिवार स्वास्थ्य शिविर गरेको छ ।
अस्पतालका बरिष्ठ मुटु रोग बिशेषज्ञ डा.विकास सुवेदीको नेतृत्वमा डा.किसन कुशवाह, डा.किरण महर्जन, डा.प्रभाकर शाहको टोलीले स्थानीयहरुको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य शिविरमा उपचार, परामर्शसँगै निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरको संयोजन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकारले गरेका थिए । उनले आमविद्यार्थीहरुमा सहयोगको भावना विकास गराउन शिविर आयोजना गरेको सुनाए । अरुणोदय एजुकेशनल फाउण्डेशनका अध्यक्ष एंव प्याब्सनका केन्द्रीय सचिव भिमसेन केसीले सबैलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७५, २२ बैशाख शनिबार  ७ : २१ बजे

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक असारको

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी