२०८२, १८ असार बुधबार

गाडामा तरकारी बेच्ने धनबहादुर मृत अबस्थामा फेला परे

गाडामा तरकारी बेच्ने धनबहादुर मृत अबस्थामा फेला परे


११ बैशाख,काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नं ८ नेपाल विद्युत प्राधिकरणचोक नजिकैको पोखरीमा मंगलवार विहान एक युवक मृत अवस्थामा फेला पारेको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले दिएको जानकारी अनुसार बनेपा नगरपालिका—१ राय गाउँका अन्दाजी ४५ बर्षिय धनबहादुर मिजार पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको हो । स्थानीयहरुका अनुसार मिजारको घाटीमा सलले बेरेको बताइएको छ । हत्या गरेको या आत्मा हत्या गरेको भन्ने पुष्टि हुन सकेको छैन । उनले गाडामा तरकारी बेच्दै आइरहेको स्थानीयहरु बताउँछन । ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले घाटीमा सलले बेरेपनि घाउ चोटपटक नलागेको जनाकारी दिएका छन् ।

मिजारको शव पोष्टमार्टमको लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । घटनाको वारेमा थप अनुसन्धान भईरहेको बनेपा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ११ बैशाख मंगलबार  ३ : ४१ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर