२०८२, २३ पुस बुधबार

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान


नयाँदिल्ली, २५ काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विद्यावारिधिको मानार्थ उपाधि प्रदान गरेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरिएको हो ।

प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा आइतबार दिउँसो क्याम्पसका कुलपतिले डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गर्नुभएको हो ।

प्रकाशित मिति : २०७४, २५ चैत्र आईतबार  ४ : २२ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय