२०८३, ७ कार्तिक शनिबार

कृषकहरुलाई खुशीको खबर ! ३० टन मकै बीउ वितरण गरिने

कृषकहरुलाई खुशीको खबर ! ३० टन मकै बीउ वितरण गरिने


काभ्रे / जिल्ला कृषि विकास कार्यालयले यो वर्षपनि अनुदानको मकै बिउ वितरण सुरु गरेको छ । कृषि आपूर्ति ब्यवस्थापन समितिको निर्णय अनुसार मकै बिउ वितरण सुरु गरिएको हो । यो वर्ष ३० टन मकैको बिउ वितरण गरिने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले जानकारी दिए ।
बाली विकास निर्देशनालयको ५० प्रतिशत अनुदानमा उन्नजातका मकै बीउ कृषक, कृषि समूह र कृषि सहकारीलाई वितरण गरिने छ । यो वर्ष रामपुर कम्पोजित, देउती, अरुण जातका मकै बीउ कृषकले लैजान पाउने छन् । जिल्लाको २५ हजार ३ सय ५३ हेक्टर जमिनमा मकै खेती हुदैँ आइरहेको छ ।

यसैबीच जिल्ला कृषि विकास कार्यालय यो पटक पनि हाईब्रिट जातका मकै नलगाउन कृषकहरुलाई आग्रह गरेको छ । थोरै ठाउँमा धेरै बाली फन्ने भन्दै आफुले सिफारिस गरेभन्दा बाहिरी एग्रोभेटबा हाईब्रिट मकै लगाएर दाना नलागे आफुहरु जवाफदेहि नहुने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले बताए ।

प्रकाशित मिति : २०७४, ८ चैत्र बिहीबार  ५ : ३३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना