२०८३, ३० असार बुधबार

कञ्चनपुरका राकेशले युवतीमाथि तातो घिउ खन्याए

कञ्चनपुरका राकेशले युवतीमाथि तातो घिउ खन्याए


कञ्चनपुर / आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन्। यो खबर भवानी भट्टले आजको कान्तिपुरमा लेखेका छन् ।

भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५, वनगाउँकी २३ वर्षीया सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन् ।
राकेशले सुनिताको आँखा औंलालले घोचिदिनुका साथै शरीरमा तातो घिउ खन्याइदिएका छन् । तातो घिउले शरीरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ ।

महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतिलाई धनगढीको गेटा आँखा अस्पताल रिफर गरिएको छ। वनगाउँका महिला जिल्ला प्रहरी कार्यालय पुगेर दोषीलाई पक्राउ गरी कडा कार्वाहीको माग गरेका छन् । एसपी डिल्लीराज विष्टले दोषीको खोजी भइरहेको र उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरिएको बताए ।

प्रकाशित मिति : २०७४, १ चैत्र बिहीबार  १० : ३३ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै