२०८३, २० भाद्र आईतबार

वामगठबन्धमा मिल्यो भागवण्डा, राष्ट्रपति एमालेलाई सभामुखमा माओवादीले पायो

वामगठबन्धमा मिल्यो भागवण्डा, राष्ट्रपति एमालेलाई सभामुखमा माओवादीले पायो


फागुन ११ , काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्ध बीच भागवण्डा मिलेको छ । माओवादी अध्यक्ष प्रचण्डका अनुासार राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको हो ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका हुन । प्रचण्डका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ । यसैगरी माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्षमा चित्त बुझाएका छन् ।एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरेको थियो ।

संविधानसभाका तत्कालीन अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने एमाले अध्यक्ष ओलीको प्रस्ताव थियो । माओवादी स्रोतका अनुसार ‘राष्ट्रपति, प्रधानमन्त्रीसँगै सभामुख पनि एमालेलाई दिन सकिँदैन, त्यसैले सभामुख हामीले लिने कुरा भएको छ ।’ माओवादीले सभामुख कृष्णबहादुर महरालाई बनाउँन स्रोतको दावि छ ।
T study harder study ProThesisWriter smarter text automatically extracted from attachment below.

प्रकाशित मिति : २०७४, ११ फाल्गुन शुक्रबार  ५ : ४२ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ