२०८३, ८ असार मंगलबार

नेफस्कुनको प्रदेश स्तरीय कार्यालय बनेपामा (फोटो फिचर )

नेफस्कुनको प्रदेश स्तरीय कार्यालय बनेपामा (फोटो फिचर )


बनेपा, ९ फागुन : राजधानीपूर्वको प्रमूख ब्यापारीक केन्द्र बनेपामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन) को प्रदेश नम्बर ३ स्तरीय कार्यालय स्थापना गरिएको छ ।

नेफस्कुनका महासचिव चन्द्र ढकालले कार्यालयका उद्घाटन गर्दै दिगो विकास लक्षय प्राप्तिका लागि सहकारी भन्ने उद्देश्यका साथ सहकारी संस्थाको प्रदेश स्तरीय कार्यालय स्थापना गरिएको जनाए ।

कार्यक्रममा नेफस्कुनका सञ्चालक तथा प्रदेश नम्बर ३ का ब्यवस्थापन समितिका संयोजक उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि केसी, सहकारी कर्मी प्रकाश बञ्जरा, अमन पोटे लगायतको सहभागिता रहेको थियो ।


When linguists set out to collect distinctive local vocabulary, one of the classic questions informants are asked is Topadmissionessay what do you call the narrow walkway between or along buildings.

प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार  ९ : ०१ बजे

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा