२०८२, १७ फाल्गुन आईतबार

पूर्व गभर्नर युवराज खतिवडा सहित तीन जनाको नाम राष्ट्रियसभा सदस्यमा सिफरिस

पूर्व गभर्नर युवराज खतिवडा सहित तीन जनाको नाम राष्ट्रियसभा सदस्यमा सिफरिस


काठमाडौं /  सरकारले राष्ट्रियसभा सदस्यमा युवराज खतिवडा सहित तीन जनाको नाम सिफारिस गरेको छ ।मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो सिफारिस गरेको हो ।

युवराज खतिवडा, रामनारायण बिडारी र मिला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । यस अघि काम चलाउ भएको सरकारले नाम सिफरिस गरेको भन्दै सरकारले त्यो निर्णय बदर गर्दै यी नाम सिफरिस गरेको हो ।

प्रकाशित मिति : २०७४, ८ फाल्गुन मंगलबार  १० : १६ बजे

क्यामरा चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको

कसैसँग चुनावी तालमेल गर्दैनौँ, छलफल पनि भएको छैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल