काठमाडौं / सरकारले राष्ट्रियसभा सदस्यमा युवराज खतिवडा सहित तीन जनाको नाम सिफारिस गरेको छ ।मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो सिफारिस गरेको हो ।
युवराज खतिवडा, रामनारायण बिडारी र मिला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । यस अघि काम चलाउ भएको सरकारले नाम सिफरिस गरेको भन्दै सरकारले त्यो निर्णय बदर गर्दै यी नाम सिफरिस गरेको हो ।
प्रतिक्रिया