२०८२, ३० कार्तिक आईतबार

फागुन अन्तिम देखि चैत पहिलो सातासम्म धुलिखेल

फागुन अन्तिम देखि चैत पहिलो सातासम्म धुलिखेल


जिल्लाको पयर्टकीय नगर धुलिखेलमा काभ्रे महोत्सव हुने भएको छ । धुलिखेल–काभ्रे महोत्सव नाम दिइएको उक्त महोत्सव फागुनको २३ गते शुरु भएर चैत ३ गतेसम्म सञ्चालन हुन धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले जानकारी दिए । धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गर्ने उक्त महोत्सव १० दिनसम्म चल्ने छ ।

धुलिखेल स्थिति टुडिखेल मैदानमा सञ्चालन हुने महोत्सवमा होटल, कृषि, पशुपालन, पर्यटन, विभिन्न औजार, सामग्री सहित १ सय ५० वटा विभिन्न स्टल रहने अध्यक्ष कोजुले जानकारी दिए । “धुलिखेललाई मात्रै नभइ समग्र जिल्लाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्र्याउन महोत्सवको आयोजना गरिएको हो, उनले भने “महोत्सवमा जिल्ला भित्रै उत्पादन भएका विभिन्न वस्तुहरु बिक्रीका लागि राखिने छ ।”

प्रकाशित मिति : २०७४, २० माघ शनिबार  ३ : ०३ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर