२०८२, २३ चैत्र मंगलबार

काभ्रेमा वामगठबन्धनको सानदार विजयी, सवल र समृद्ध काभ्रे बनाउने उद्घोष (फोटो फिचर )

काभ्रेमा वामगठबन्धनको सानदार विजयी, सवल र समृद्ध काभ्रे बनाउने उद्घोष (फोटो फिचर )


काठमाडौं । काभ्रेमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा वामगठबन्धनका उमेदवारहरुले सानदार बिजयी भएका छन् । जिल्लामा रहेका २ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्यमा वामगठबन्धनको सबै उमेदवार बिजयी भएका हुन् ।

सोमबार विहान आएको अन्तिम नतिजा अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेरदार गंगाबहादुर तामाङले ४३ हजार ६ सय ३१ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिस्र्धी काग्रेसका तिर्थबहादुर लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका छन् ।

यसैगरी काभ्रे प्रतिनिधि सभा २ मा एमालेका गोकुल बास्कोटाले १७ हजार ८ सय ४८ मत अन्तरमा विजयी भएका छन् । कुल मतको ५४ हजार ४ सय २७ मत पाएका छन् । बाँस्कोटाको निकटतम प्रतिद्धन्धी नेपाली काग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य३६ हजार ५ सय ७९ मत प्राप्त गरे ।

बनेपामा भएको सभाफोटो फिचर

 

प्रकाशित मिति : २०७४, २५ मंसिर सोमबार  ८ : ०४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि