२०८२, १६ पुस बुधबार

काभ्रे जिल्ला पनि बाम गठबन्धनको क्लिनस्विप (अन्तिम परिणाम सहित)

काभ्रे जिल्ला पनि बाम गठबन्धनको क्लिनस्विप (अन्तिम परिणाम सहित)


काठमाण्डौ/ काभ्रेको दुई प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा तर्फ बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो सँगै काभ्रे जिल्लामा बाम गठबन्धनले क्लिनस्विप गरेका छन् ।

यस्तो काभ्रेको अन्तिम मतपरिणाम

प्रतिनिधि सभा १

गंगा बहादुर दाेङ (माअाेवादि केन्द्र) : ४३६३१ विजयी

तिर्थ लामा (रुख) : ३९६०५ उपविजेता

प्रदेश सभा (१)

रत्न ढकाल (माअाेवादि केन्द्र) : २५१०६ विजयी

सिवि लामा (रुख) : १७८५५ उपविजेता

विजयी भएपछि बामगठबन्धन काभ्रे निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका उम्मेदवार, बमध्वज, रत्न ढकाल र चन्द्र लामा

प्रतिनिधि सभा २

गाेकुल बांसकाेटा (सुर्य) : ५४४२७ विजयी

मधु अाचार्य (रुख) : ३६५७९ उपविजेता

प्रदेश सभा (१)

लक्ष्मण लम्साल (सुर्य) : २७६२१ विजयी

सुन्दरमणि अाचार्य (रुख) : १६५८९ उपविजेता

प्रदेश सभा (२)

बसुन्धरा हुमागाई (सुर्य ) : २८६७७ विजयी

कञ्चन चन्द्र बादे (रुख) : २१७८० उपविजेता

विजयी भएपछि बामगठबन्धन काभ्रे निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका उम्मेदवार, गोकुल बास्कोटा, बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल

 

प्रकाशित मिति : २०७४, २५ मंसिर सोमबार  ११ : ४० बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो