२०८३, १७ आश्विन आईतबार

काँग्रेसको विश्व प्रकाश देखि प्रदिप पौडेल समेत पराजय भए

काँग्रेसको विश्व प्रकाश देखि प्रदिप पौडेल समेत पराजय भए


काठमाण्डौ/नेपाली काँग्रेसले देशब्यापी हार ब्यहोरी रहदाँ युवा नेता समेत हारबाट टाढा हुन सकेनन् । काठमाण्डौ क्षेत्र नम्बर ४ मा गगन थापा बाहेक अन्य ठाउँमा उम्मेदवारी दिएका नाम चलेका काँग्रेसका युवा नेताहरुले हार ब्यहोरेका छन् ।

नेपाली काँग्रेसभित्र निकै सम्भावना बोकेका युवाभित्र पर्ने विश्व प्रकाश शार्मा झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउँदा शर्माले ३३ हजार ३ सय १० मत ल्याएका थिए ।

त्यस्तै नेपाली कांग्रेसका अर्को युवा नेता प्रदीप पौडे तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भए ।

पौडेल नेकपा माओवादी नेतृ तथा विना विभागीय मन्त्री आशा कोइरालासँग ५ भोटको अन्तरले हारेका हुन् । कोइरालाले १६ हजार ६४६ मत पाउँदा पराजित पौडलले १६ हजार ६४१ पाए ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ५ : ३४ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन