२०८२, ८ कार्तिक शुक्रबार

सुन्दरमणि ३ हजार भन्दा बढी मतले पछि परे

सुन्दरमणि ३ हजार भन्दा बढी मतले पछि परे


काठमाण्डौ/काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभा (ख) बाम गठबन्धनका उम्मेदवार लक्ष्मण लम्सालले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

लम्साल अहिले सम्मको परिणाम सार्वजिक हुदाँ सम्म ३ हजार मतका साथ अग्रस्थानमा छन् । उनले ७ हजार ९०१ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धि काँग्रेसका सुन्दरमणि आचार्यले ४३२१ मत प्राप्त गरेका छन् । लम्साल र सुन्दरमणि बीचको यो अन्तर ३ हजार ५८० मतको छ ।

सूरुको मतगणना देखिनै अग्रता लिएका लम्सालले प्रतिद्धन्द्धिसँगको मतान्तरलाई अझ फराकिलो बनाउने देखिएको छ । सुन्दरमणिले आफ्नै वडामा समेत उत्साह जनक मत ल्याउन सकेनन् । अहिले होक्से, पाँचखाल लगायत क्षेत्रको मत गणना भइरहेको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ११ : ३२ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले