२०८२, १६ असार सोमबार

कमल थापालाई ऋण तिर्नै धौँ धौँ

कमल थापालाई ऋण तिर्नै धौँ धौँ


काठमाण्डौ/मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा बाम गठबन्धनका उम्मेदवार भन्दा ५ हजार मतले पछि परेका छन् । उनलाई एमाले उम्मेदवार कृष्णप्रसाद दाहालभन्दा पाँच हजार भन्दा बढी मतले पछि पारेका हुन् ।

कांग्रेसको समेत समर्थनमा चुनाव लडेका थापाले २१ हजार ७५३ मत पाउँदा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका दाहालले २६ हजार ८४२ मत पाएका छन् ।

दाहाल र थापाबीचको मतान्तर ५ हजार ८९ छ । यति ठूलो मतान्तर भएपछि उनलाई जित्नका लागि निकै सकस हुने देखिएको छ । मतगणनाको सुरुआतमा कमल थापाले अग्रता लिए थिए । तर पछिल्लो समय दाहालले थापासँगको मतान्तर लगातार फराकिलो बनाउँदै लगेका हुन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ९ : ०२ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको