२०८३, १८ आश्विन सोमबार

चन्द्रले अग्रता फराकिलो बनाउँदै

चन्द्रले अग्रता फराकिलो बनाउँदै


काठमाण्डौ/काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा (ख) का उम्मेदवार चन्द्र लामाले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

काँग्रेसका गणेश लामासँग निकै कडा प्रतिस्पर्धामा रहेका चन्द्रले साझँपछि अग्रतालाई फराकिलो बनाएका हुन । उनको अहिले ७ हजार ९२४ र गणेश लामाले ७ हजार ६३० मत ल्याएका छन् ।

केहिबेर अघि मात्रै डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको मत गन्न सुरु गरिएको छ । खानीखोलाबाट चन्द्रको पक्षमा राम्रो मत आउने र गणेशसँगको मतान्तर अझ फराकिलो पार्नेमा मत गणनास्थलमा रहेका चन्द्रका सर्मथकहरु ढुक्क छन् ।

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश (ख) मा सुन्दरमणी आचार्यले पछि पार्दै बाम गठबन्धनका लक्ष्मण लम्सालले अग्रता कायम राखि रहेका छन् । त्यस्तै प्रदेश ख मा बाम गठबन्धनका बसन्धुरा हुमागाई र काँग्रेसका कञ्चनचन्द्र बादे बीच कडा टक्कर परिरहेका छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ८ : २० बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा