२०८२, २ श्रावण शुक्रबार

चन्द्रले अग्रता फराकिलो बनाउँदै

चन्द्रले अग्रता फराकिलो बनाउँदै


काठमाण्डौ/काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा (ख) का उम्मेदवार चन्द्र लामाले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

काँग्रेसका गणेश लामासँग निकै कडा प्रतिस्पर्धामा रहेका चन्द्रले साझँपछि अग्रतालाई फराकिलो बनाएका हुन । उनको अहिले ७ हजार ९२४ र गणेश लामाले ७ हजार ६३० मत ल्याएका छन् ।

केहिबेर अघि मात्रै डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको मत गन्न सुरु गरिएको छ । खानीखोलाबाट चन्द्रको पक्षमा राम्रो मत आउने र गणेशसँगको मतान्तर अझ फराकिलो पार्नेमा मत गणनास्थलमा रहेका चन्द्रका सर्मथकहरु ढुक्क छन् ।

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश (ख) मा सुन्दरमणी आचार्यले पछि पार्दै बाम गठबन्धनका लक्ष्मण लम्सालले अग्रता कायम राखि रहेका छन् । त्यस्तै प्रदेश ख मा बाम गठबन्धनका बसन्धुरा हुमागाई र काँग्रेसका कञ्चनचन्द्र बादे बीच कडा टक्कर परिरहेका छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ८ : २० बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै