२०८३, ८ आश्विन शुक्रबार

गोरखामा बाबुराम भट्टराईको शानदार विजयी

गोरखामा बाबुराम भट्टराईको शानदार विजयी


गोरखा/  गोरखामा भीडन्तका रुपमा हेरिएको गोरखा २ मा नयाँशक्ति नेपालका बाबुराम भट्टराई ३१ हजार ८ सय ७ मत ल्याएर विजयी भएका छन् ।

उनले निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ७ हजार १ सय ७४ मतले हराएका हुन् । श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन्।

आफ्नो जितमा प्रतिक्रिया दिँदै भट्टराईले भने, ‘नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि जीवनमा जे समृद्धि खोजेका छन् त्यो दिशामा जानलाई एउटा वैकल्पिक शक्ति आवश्यक छ भन्ने कुरालाई सानो रूपमा भए पनि अनुमोदन गरेर अवसर दिनुभयो भन्ने अर्थमा बुझेको छु।’

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ८ : १६ बजे

यूएनमा बालेनको सम्बोधन : ‘हिमालयको चेतावनी सुन, नत्र संकटको मूल्य विश्वले चुकाउनुपर्छ’

न्यूयोर्क । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा पुगेर

पहिरोले कान्तिलोकपथ ठप्प, ललितपुरका तीन ठाउँमा सडक बन्द

काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोका कारण काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत

काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा स्थापित अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वय

मख्यमन्त्री किरण थापाद्धारा बाढी प्रभावित नुवाकोटवासीका पुर्नस्थापना जग्गाको निरीक्षण

नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले