२०८२, ८ कार्तिक शुक्रबार

सिन्धुमा दुई नेपाल दोब्बर मतले अघि

सिन्धुमा दुई नेपाल दोब्बर मतले अघि


काठमाण्डौ/सिन्धुपाल्चकको प्रदेश तर्फ एमालेका अरुण नेपालले आग्रता कायमै राखेको छन् । शनिबार विहानबाट सुरु भएको प्रदेशसभाको मतगणना अनुसार उनी निकटतम प्रतिद्धन्द्धिभन्दा दोब्बर मतले अघि रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क का उम्मेदवार नेपालले ११९७ प्राप्त गर्दा उनका प्रतिद्धन्द्धि बिष्णु खत्रीले ७३२ मात्रै मत ल्याएका छन् । नेपाल एमालेका पोलिटब्युरो सदस्य समेत हुने । त्यसैगरी यहि निर्वाचन क्षेत्र प्रदेश ख का उम्मेवादर सरेश नेपालले पनि दोब्बर मतले अग्रता लिएका छन् । उनीसँग नेपाली काँग्रेसका राजेन्द्र श्रेष्ठ मैदानमा छन् । सरेश पूर्व जिल्लासभा पति हुन भने श्रेष्ठ ब्यवसायी हुन् ।

जिल्लाको दुई प्रतिनिधिसभाबाट बाम गठबन्धनका उम्मेदवार शेर बहादुर तामाङ र अग्नी सापकोटा विजयी भएका छन् । अन्य प्रदेशको पनि मतगणना सुरु भइसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  १ : १२ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले