२०८३, ३० असार बुधबार

सिन्धुमा दुई नेपाल दोब्बर मतले अघि

सिन्धुमा दुई नेपाल दोब्बर मतले अघि


काठमाण्डौ/सिन्धुपाल्चकको प्रदेश तर्फ एमालेका अरुण नेपालले आग्रता कायमै राखेको छन् । शनिबार विहानबाट सुरु भएको प्रदेशसभाको मतगणना अनुसार उनी निकटतम प्रतिद्धन्द्धिभन्दा दोब्बर मतले अघि रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क का उम्मेदवार नेपालले ११९७ प्राप्त गर्दा उनका प्रतिद्धन्द्धि बिष्णु खत्रीले ७३२ मात्रै मत ल्याएका छन् । नेपाल एमालेका पोलिटब्युरो सदस्य समेत हुने । त्यसैगरी यहि निर्वाचन क्षेत्र प्रदेश ख का उम्मेवादर सरेश नेपालले पनि दोब्बर मतले अग्रता लिएका छन् । उनीसँग नेपाली काँग्रेसका राजेन्द्र श्रेष्ठ मैदानमा छन् । सरेश पूर्व जिल्लासभा पति हुन भने श्रेष्ठ ब्यवसायी हुन् ।

जिल्लाको दुई प्रतिनिधिसभाबाट बाम गठबन्धनका उम्मेदवार शेर बहादुर तामाङ र अग्नी सापकोटा विजयी भएका छन् । अन्य प्रदेशको पनि मतगणना सुरु भइसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  १ : १२ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै