२०८३, २० आश्विन बुधबार

दोलखामा बामको क्लिनस्वीप, पार्वत गुरुङको मतान्तर ३० हजार

दोलखामा बामको क्लिनस्वीप, पार्वत गुरुङको मतान्तर ३० हजार


काठमाण्डौँ/दोलखा जिल्लामा पनि बाम गठन प्रतिनिधिसभा र प्रदेशसभा जीत हालिस गरेर क्लिनस्वीप गरेका छन् । १ प्रतिनिधिसभा र दुई प्रदेशसभामा बाम गठबन्धनले सहज जीत निकालेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा पार्वत गुरुङले अहिलेसम्मकै ठूलो मतान्तर विजयी भएका छन् । सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ ।

त्यसैगरी दोलखाको प्रदेशसभा १ बाट माओवादीका विशाल खड्का बिजयी भएका छन् । खड्काले २८ हजार ३५० मत प्राप्त गरेर बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत पाएका छन् ।

दोलखा प्रदेशसभा २ को भने अन्तिम मत परिणाम सार्वजनिक भएको छ । त्यहाँ एमालेका पोलिब्युरो सदस्य पशुपति चौलागाई विजयीको नजिक पुगेका छन् । बिजय घोषणा हुन बाँकी छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ११ : ११ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको